+977-1-4770754, 01-5913755
Email: goodnewsfm105@gmail.com

News

गुड् न्यूज एफ.एम.रेडियोको पूर्वान्चल प्रसारण वारे धनकुटामा अध्ययन

event
धनकुटामा गुड् न्यूज एफ.एम.रेडियोको रिले प्रसारण वारेमा गरेको यो पहिलो वैंठक हो । गुड् न्यूज एफ.एम.रेडियोको पुर्वान्चल प्रसारण वारेमा यस रेडियो प्रा.ली.का संचालक समितिका अध्यक्ष कैलाशमान साशंकर र स्टेसन मेनेजर कुमारसिंह विष्ट धनकुटामा पुगी स्थानीय पास्टरअगुवाहरुसँग छलफल गर्नुभएको थियो ।