Slide

डिसिएमआइ नेपाल र चर्चहरुको संयुक्त संयोजनमा यूथ कन्सर्ट


event

डिसिएमआइ नेपाल र चर्चहरुको संयुक्त संयोजनमा सेन्ट जेभियर्स स्कूल खेल मैदानमा आयोजना भएको यूथ कन्सर्टमा राजधानीका हजारौ यूवायूवतीहरुको सहभागीता रहेको थियो ।